Numbers 21:15
अनि बेंसीहरूको आरको भिरालोहरू वासस्थान पट्टि जो मोआबको सिमानामा अवस्थित छन्।”
And at the stream | וְאֶ֙שֶׁד֙ | wĕʾešed | veh-EH-SHED |
brooks the of | הַנְּחָלִ֔ים | hannĕḥālîm | ha-neh-ha-LEEM |
that | אֲשֶׁ֥ר | ʾăšer | uh-SHER |
goeth down | נָטָ֖ה | nāṭâ | na-TA |
dwelling the to | לְשֶׁ֣בֶת | lĕšebet | leh-SHEH-vet |
of Ar, | עָ֑ר | ʿār | ar |
and lieth | וְנִשְׁעַ֖ן | wĕnišʿan | veh-neesh-AN |
border the upon | לִגְב֥וּל | ligbûl | leeɡ-VOOL |
of Moab. | מוֹאָֽב׃ | môʾāb | moh-AV |
Cross Reference
Numbers 21:28
किनभने हेशबोन शहरबाट आगो शुरू भएर एउटा ज्वाला सीहोन शहरबाट शुरू भयो। यसले अर र मोआबलाई ध्वंश पार्यो। यसले अर्नोन माथिका उच्च पर्वतहरू जलायो।
Deuteronomy 2:9
“परमप्रभुले मलाई भन्नु भयो, ‘मोआबका मानिसहरूलाई कष्ट नदेऊ तिनीहरूसित लडाइँ नगर, म तिमीहरूलाई तिनीहरूको एक टुक्रा भूमि पनि दिनेछैन मैले आर शहर लूतका सन्तानहरूलाई दिइसकेको छु।”‘
Deuteronomy 2:18
‘आज तिमीले आरको सीमाना पार गरेर मोआब जानैपर्छ।
Deuteronomy 2:29
यर्दन नदी पारिको जुन देश परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ, त्यहाँ पुग्न तिम्रो देशको बाटो भएर जान देऊ। अरू मानिसहरू सेईरमा बस्ने एसाव मानिसहरू र आरमा बस्ने मोआबीहरूले हामीलाई तिनीहरूको देशको बाटो भएर हिडनु देऊ।’
Isaiah 15:1
यो मोआब बारे एक दुःखको समाचार होः एकै रातमा, सेनाहरूले मोआबको आर शहरबाट धन-सम्पत्ति लूटपाट पारे। एउटै रातमा, शहरलाई ध्वंश पारियो। एकै रातमा, सैनिकहरूले कीर शहरबाट धन-समपत्ति लूटपाट गरे। एउटै रातमा शहरलाई ध्वंश पारियो।