Romans 9:26
“अनि त्यही ठाउँमा जहाँ परमेश्वरले भन्नुभयो, ‘तिमीहरू मेरा मानिसहरू होइनौ’ त्यसै ठाउँमा तिनीहरूलाई जीउँदा परमेश्वरका पुत्रहरू भनेर भनिने छ।”
And | καὶ | kai | kay |
it shall come to pass, | ἔσται | estai | A-stay |
that in | ἐν | en | ane |
the | τῷ | tō | toh |
place | τόπῳ | topō | TOH-poh |
where | οὗ | hou | oo |
it was said | ἐῤῥήθη | errhēthē | are-RAY-thay |
unto them, | αὐτοῖς | autois | af-TOOS |
Ye | Οὐ | ou | oo |
are not | λαός | laos | la-OSE |
my | μου | mou | moo |
people; | ὑμεῖς | hymeis | yoo-MEES |
there | ἐκεῖ | ekei | ake-EE |
called be they shall | κληθήσονται | klēthēsontai | klay-THAY-sone-tay |
the children | υἱοὶ | huioi | yoo-OO |
of the living | θεοῦ | theou | thay-OO |
God. | ζῶντος | zōntos | ZONE-tose |
Cross Reference
Isaiah 43:6
म उत्तर दिशालाई भन्नेछु मेरा मानिसहरू मलाई देऊ! म दक्षिण दिशालाई भन्नेछु; मेरा मानिसहरूलाई बन्दी बनाएर नराख! मेरा छोरा-छोरीहरू जो टाढा ठाउँहरूमा छन, मलाई देऊ।
Hosea 1:9
तब परमप्रभुले भन्नुभयो, “यसको नाउँ लो-अम्मी राख्नु। किन? किनभने त्यो मेरो मानिस होइन। म तिमीहरूको परमेश्वर होइन।”
Matthew 16:16
शिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।”
John 11:52
तर, येशू यहूदी मानिसहरूका निम्ति मर्नेछन्। तर येशू उहाँ ती छिरएकाहरूलाई एक बनाउनका लागि मर्नुहुनेछ।
Romans 8:16
अनि त्यो आत्मा आफैले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हौं।
2 Corinthians 6:18
“म तिमीहरूका पिता बन्नेछु अनि तिमीहरू मेरा छोरा-छोरीहरू, सर्वशक्तिमान् प्रभु भन्नु हुन्छ।”
Galatians 3:26
यसकारण अब विश्वासद्वारा ख्रीष्टमा तिमीहरू परमेश्वरका बालकहरू हौ।
1 John 3:1
हामीलाई पिताले यति विघ्न प्रेम गर्नु भएको छ कि हामी परमेश्वरको बालकहरु भनिनु योग्यका छौं। अनि वास्तवमा हामी परमेश्वरका बालकहरु हौं। तर संसारका मानिसहरु यो बुइदैनन् कि हामीहरु परमेश्वरका बालकहरु हौं, किनभने तिनीहरुले उहाँलाई चिनेका छैनन्।