Exodus 6:28-29 in Nepali

Exodus 6:28
मिश्र देशमा परमप्रभुले मोशासंग कुरा गर्नुभयो र

Exodus 6:29
उसलाई भन्नुभयो, “म परमप्रभु हुँ। मैले के तिमीहरूलाई जो भने मिश्रको राजा फिरऊनलाई भन।”

Nepali Bible